२०८० फागुन ०७ गते सोमबार युग संवाददाता
धनगढी । कैलालीको गोदावरीका वनहरूबाट काठ तस्करी हुँदै आएको फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
कञ्चनपुर । कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरको पुर्नवासमा हात्तीको बथानले उखुबारीमा क्षति पुर्याएको छ। कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
धनगढी। काठमाडौँमा चोरी गरेर कैलालीमा लुकीछिपी बसेका २२ वर्षीय लोक सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ।२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
बझाङ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी / पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ ।२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी / कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
रामपुर पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको२०८० फागुन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ। नेपालमा गरीबीको दर २०।२७ प्रतिशतमा ओर्लिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण२०८० माघ २९ गते सोमबार युग संवाददाता
धनगढी । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको मोहन्याल२०८० माघ २९ गते सोमबार युग संवाददाता
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको२०८० माघ २६ गते शुक्रबार युग संवाददाता
धनगढी ।कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७२०८० माघ २५ गते बिहिबार युग संवाददाता
धनगढी । गोदावरी नगरपालिकामा रहेको नदी खोला बाट नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ।२०८० माघ २४ गते बुधबार युग संवाददाता
बाजुरा / बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा–४ को बार्जुगाड खोलाको पुल निर्माण काममा ढिलाइ२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशबकुमार बुढाथोकीको कनकाई नदीमा अन्त्येष्टि गरिने भएको छ ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
धनगढी। एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास२०८० माघ २२ गते सोमबार युग संवाददाता
धनगढी माघ २२ अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाइ हाजिर लगाउन रोक लगाएको छ । संघीय मामिला तथा२०८० जेठ ०७ गते आइतबार युग संवाददाता
कैलाली जेठ ७ । कैलाली जिल्लाको तत्कालीन निगाली गाविसबाट छविलाल साउँद २०५१ सालमा हालको चुरे गाउँपालिका–४ को बाजुरगडा बसाइँ सरे । सहजताको खोजीमा सपरिवार बाजुरगडा सरेका साउँदले यस गाँउमा झन जटिलता झेल्नु परेको दुखेसो पोखे ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
पुनर्वास जेठ ४ / राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिल कञ्चनपुरस्थित पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भनीे पालिकाको ध्यानाकर्षण गराएको छ ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरमा तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ परेका छन्। भने एक मुख्य नाईके भारत फरार भएका छन् ।२०८० बैशाख १८ गते सोमबार युग संवाददाता
धनगढी बैशाख १८ / गोदावरी नगरपालिका अत्तरियामा पर्ने वन क्षेत्रमा अतिक्रमित संरचना हटाइएको छ। गोदावरी नगरपालिका चौकी डाँडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका संरचना हटाइएको हो ।२०८० बैशाख ०१ गते शुक्रबार युग संवाददाता
धनगढी बैशाख १ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ२०७९ चैत २६ गते आइतबार युग संवाददाता
कञ्चनपुर / कञ्चनपुरमा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरिएको छ। कञ्चनपुरको बेलडाँडी–३ बलराम टोल क्षेत्रबाट अबैध रूपमा२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
बाजुरा। बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बाजुराको कोल्टी बाट धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको