२०८० फागुन १८ गते शुक्रबार युग संवाददाता
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।२०८० फागुन १७ गते बिहिबार युग संवाददाता
काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने२०८० फागुन १५ गते मङ्गलबार युग संवाददाता
धनगढी। कैलालीमा विभिन्न मुद्धामा संलग्न १७ जना फरार प्रतिबादी पक्राउ परेका छन् ।२०८० फागुन १३ गते आइतबार युग संवाददाता
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम(२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ १ मा वैशाख दोस्रो२०८० फागुन १२ गते शनिबार युग संवाददाता
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
धनगढी। धनगढी उपमहानगरपालिकाले उद्योगी,व्यवसायी माथि गरेको छापामार शैलीको अनुगमन प्रति कैलाली उद्योग२०८० फागुन ०८ गते मङ्गलबार युग संवाददाता
धनगढी / सुदुरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीले अदालतका कारण बिकासमा बाधा भएको बताएका छन् । ६३ औं२०८० फागुन ०७ गते सोमबार युग संवाददाता
काठमाडौं। समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्।२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गरेका छन् ।२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
काठमाडौँ /नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ।२०८० फागुन ०२ गते बुधबार युग संवाददाता
दार्चुला। नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै२०८० माघ २९ गते सोमबार युग संवाददाता
धनगढी। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।२०८० माघ २९ गते सोमबार युग संवाददाता
त्रिवेणी । जाजरकोट भूकम्पबाट पीडित रुकुम पश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न२०८० माघ २८ गते आइतबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो पहिलो एक वर्षको प्रगति सार्वजनिक गरेको छ२०८० माघ २७ गते शनिबार युग संवाददाता
धनगढी। उद्योग व्यवसायमा सरकारले स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीहरुले गुनासो गरेका छन् । शुक्रबार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभाको उद्घाटनको क्रममा उनीहरुले सो कुरा बताएका हुन्।२०८० माघ २६ गते शुक्रबार युग संवाददाता
काठमाडौँ। नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद२०८० माघ २५ गते बिहिबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको छ । तेस्रो२०८० माघ २४ गते बुधबार युग संवाददाता
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन स्थगित गरेको छ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ठेकेदारलाई मुद्धा जिताउन नगरपालिकाका तत्कालीन मेयर हरिसंह साउँदले सहयोग गरेको बताएका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय२०८० बैशाख २५ गते सोमबार युग संवाददाता
धनगढी वैशाख २५ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ पाँच गते नागरिक अभिनन्दन गर्ने भएका छन् । धनगढीमा२०८० बैशाख १७ गते आइतबार युग संवाददाता
महेन्द्रनगर,१७ वैशाख । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश एनपीसाउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान तत्तकाल गर्ने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् ।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी जसपा बाट दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट प्रमिलाकुमारी यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको हो ।