२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
बैतडीको मेलौली नगरपालिका ६ की हरु भट्ट किशोरकिशोरीका माग पूरा गराउन वडा कार्यालय सम्म पुग्ने गरेकी छन् । किशोरकिशोरीका माग सहित योजना बनाएर उनले वडा कार्यालयमा बुझाइन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
जाजरकोटको सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो । भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
आज २०७९ साल कात्तिक १९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
दार्चुलामा चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेलबिसाबाट गोकुलेश्वरतर्फ आउँदै गरेको से १ ज ६१८ नम्बरको जिपसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
बझाङमा अरिङ्गालको टोकाइबाट एक वालकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताए ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताएका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज बैतडीको पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै छ । हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने कफलखाना गिरेगडा मेला यस वर्ष पनि सुरु भएको हो।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।