कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

युग संवाददाता     123 पटक पढिएको    

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

धनगढी । कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।

यहाँँ अहिले सम्म ४८ हजार ४६ मतगणना सम्पन्न भएको छ।  नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरी १६ हजार हजार ६९३ मत सहित अग्रस्थानमा रहेका छन् । 

 बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले  १२ हजार हजार  ६९८ मत पाएका छन् । राप्रपाका बिरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशंकर चौधरीले ७ हजार ४७४ मत पाएका छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.