काठमाडौं ४ मा गगन थापाको जित निश्चित

युग संवाददाता     202 पटक पढिएको    

काठमाडौं ४ मा गगन थापाको जित निश्चित

काठमाडौँ ।  काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । ४ हजार ८८१ मत गणना बाँकी रहदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् ।

कांग्रेसका थापाले १९ हजार १४ मत प्राप्त गर्दा एमालेका डा. राजन भट्टराईले १३ हजार २३ मत पाएका छन् । गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । 



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.