२०८० फागुन ०८ गते मङ्गलबार युग संवाददाता
धनगढी। दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ२०८० फागुन ०७ गते सोमबार युग संवाददाता
कैलाली। कैलालीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसा२०८० फागुन ०७ गते सोमबार युग संवाददाता
काठमाडौं। समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्।२०८० फागुन ०७ गते सोमबार युग संवाददाता
धनगढी । कैलालीको गोदावरीका वनहरूबाट काठ तस्करी हुँदै आएको फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
धनगढी । नेकपा एमाले का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गरेका छन् ।२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
कञ्चनपुर । कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
धनगढी । फागुन ६ भोली र ७ गते पर्सी हुने नेकपा एमाले कैलालीको नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । एमाले२०८० फागुन ०६ गते आइतबार युग संवाददाता
धनगढी। नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आज कैलालीको सुखडमा सुरु हुँदै छ। आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
धनगढी । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका लागि आयोजना गरिएको नागरिक अभिनन्दनको आय–व्याय सार्वजनिक गरिएको छ ।२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
काठमाडौँ /नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ।२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
कञ्चनपुर / कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ।२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
काठमाडौँ। कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरको पुर्नवासमा हात्तीको बथानले उखुबारीमा क्षति पुर्याएको छ। कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
काठमाडौं– कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकदोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बिहीबार र शुक्रबार गरी दुई दिन बसेको बैठकले विभिन्न तीन निर्णय गरेको छ ।२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
धनगढी। कैलालीमा एकै दिन ४ जना युवक पक्राउ परेका छन्। कैलालीको धनगढी, गोदावरी र टीकापुरबाट एकै दिन ४ जना युवक पक्राउ परेका प्रहरीले जनाएको छ।२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरुले नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउन माग गर्दै महासमिति बैठकको अजेन्डा बनाउन प्रस्ताव पेश गरेका छन् ।२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
काठमाडौ / आउँदो आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । राष्ट्रिय योजना२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
धनगढी। काठमाडौँमा चोरी गरेर कैलालीमा लुकीछिपी बसेका २२ वर्षीय लोक सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ।२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
धनगढी / बैंकिङ कसुर मुद्दाकी कञ्चनपुरकी फरार प्रतिबादी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन्। जिल्ला अदालत२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
बझाङ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका२०८० फागुन ०४ गते शुक्रबार युग संवाददाता
धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षका तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । कैलालीको सुख्खडमा यही फागुन२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी, ३ फागुन । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट२०८० फागुन ०३ गते बिहिबार युग संवाददाता
धनगढी / पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ ।