आर्थिक वर्ष २०७६÷२०७७ को लागि झण्डै २९ अर्वको बजेट संसदमा प्रस्तुत
धनगढी असार १ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपड बहादुर बोहराले आगामी आर्थिक वर्ष २०७६÷२०७७ को लागि झण्डै २९ अर्वको बजेट संसदमा प्रस्तुत गरेका छन् ।
गत असार १ गते चालु आर्थिक बर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको प्रदेश सरकारले झण्डै चार अर्ब बजेट ल्याएको छ ।
प्रतिकृया दिनुहोस