चार घण्टादेखि जेनजीका प्रतिनिधि भर्चुअल छलफलमा

युग संवाददाता     4 पटक पढिएको    

चार घण्टादेखि जेनजीका प्रतिनिधि भर्चुअल छलफलमा

धनगढी: नयाँ अन्तरिम सरकार निर्माणको प्रक्रिया अघि बढाउन नेपाली सेनाले वार्ताका लागि आव्हान गरेसँगै जेनजी समूह भर्चुअल छलफलमा जुटेको छ । करिब ४ घण्टादेखि उनीहरू छलफलमा छन् । अनलाइन छलफलमा देश तथा विदेशमा रहेका जेनजी उमेर समूहका युवाहरू सहभागी छन् ।उनीहरू साझा धारणा बनाउने प्रयासमा छन् । लामो छलफलपछि आफ्ना एजेण्डाहरूमाथिको छलफलमा उनीहरू प्रवेश गरेका छन् । 



बुधबार २५, भदौ २०८२ ०४:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal