आन्दोलनमा काठमाडौँबाट १०७ जना पक्राउ

जेनजी

युग संवाददाता     32 पटक पढिएको    

आन्दोलनमा काठमाडौँबाट १०७ जना पक्राउ

काठमाडौँ । भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौँमा गरेको आन्दाेलनबाट १०७ जना पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालका अनुसार पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । 

उक्त आन्दोलनमा १७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने एक सय जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

 



सोमबार २३, भदौ २०८२ ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal