भारतमा लोकसभा निर्वाचनको मतगणना - मोदीलाई डबल सेन्चुरी, राहुल गान्धी पछाडि

Yugnepal     689 पटक पढिएको    

भारतमा लोकसभा निर्वाचनको मतगणना -  मोदीलाई डबल सेन्चुरी, राहुल गान्धी पछाडि

 भारतमा लोकसभा निर्वाचनको मतगणना मोदीलाई डबल सेन्चुरी, राहुल गान्धी पछाडि

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन २२० सिटमा अगाडि रहेको छ । 

काँग्रेस गठबन्धनको युपीए ११३ सिटमा अगाडि रहेको छ ।  अन्य सिटमा ७५ रहेको छ । 

राहुल गान्धी पछाडि 
अमेठीबाट चुनाव लडिरहेका काँग्रेस अध्यक्ष राहुल गान्धी बीजेपीकी स्मृति इरानीभन्दा २००० मतले पछाडि रहेका छन् । 

उनको पार्टी पछाडि रहेका बेलामा आफू नै पछाडि परेका हुन् । सुरुआती गणनामा राहुल अगाडि रहे पनि त्यसपछि निरन्तर राहुल पछाडि परेका हुन् । 



बिहिबार ०९, जेठ २०७६ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal