आजदेखि माधव नारायण व्रत शुरू

युग संवाददाता     883 पटक पढिएको    

आजदेखि माधव नारायण व्रत शुरू


भक्तपुर। भक्तपुरमा आजदेखि माधव नारायण व्रत शुरू भएको छ। पुर्णिमाको दिनदेखि सुरू हुने स्वस्थानी व्रत अन्तर्गत शुक्रबार देखि भक्तपुरको हनुमानघाटमा शुरू भएको हो।

माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । 

 



शुक्रबार २२, पुष २०७९ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal