सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु

युग संवाददाता     950 पटक पढिएको    

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु

 

धनगढी पिुस १३  धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको जनाएको छ। प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।

सेती प्रादेशिक अस्पतालका सदस्य डिल्ली राज भट्टले अस्पतालमा विगत लामो समयको संघर्षपछि आज देखी ऋत् क्अबल९ज्ञद्दड क्ष्अिभ० सेवा पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिए। मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने गर्छ।



बुधबार १३, पुष २०७९ ०९:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal