यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

युग संवाददाता     248 पटक पढिएको    

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३० रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ८७ पैसा र बिक्री दर १३६ रूपैयाँ ५० पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८२ पैसा र बिक्री दर १५८ रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५४ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 



शुक्रबार ०९, मङि्सर २०७९ १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.