७ स्थानको नतिजा आयो, १४७ क्षेत्रको मतगणना जारी

युग संवाददाता     205 पटक पढिएको    

७ स्थानको नतिजा आयो, १४७ क्षेत्रको मतगणना जारी

काठमाडौं  । मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।

यस्तै कांग्रेसले ४८ निर्वाचन क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ भने एमालेले ३७, नागरिक उन्मुक्ति पार्टीले ३, माओवादी केन्द्रले १८, राष्ट्रिय स्वतन्त्र पार्टीले १० र अन्य पार्टी तथा स्वतन्त्रका उम्मेदवारले ३१ स्थानमा अग्रता बनाएका छन् । बाँकी स्थानमा भने मतगणना हुनै बाँकी छ ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.