भारतमा मास्क नलाए पाँच सय जरिबाना

युग संवाददाता     181 पटक पढिएको    

भारतमा मास्क नलाए पाँच सय जरिबाना

भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमामास्कअनिवार्य गर्दै मास्क नलगाउने लाई जरिवानातोकेको हो

निजी कारमा यात्रागर्नेहरूले पनिमास्कअनिवार्य लगाउनुपर्ने नियमदिल्ली सरकारले निर्धारण गरेकोछ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिएभने ८ जनाको मृत्यु भएको छ ।



शुक्रबार २७, साउन २०७९ ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.