खोलामा भेटियो अमेरिकी राइफल

समाज

युग संवाददाता     769 पटक पढिएको    

खोलामा भेटियो अमेरिकी राइफल

 

मोरङको मिक्लाजुङ ६ बकरा खोलामा गाडेर राखिएको अमेरिकी राइफल फेला परेको छ । ५ राउण्ड गोली लोड गरिएको एम – १६ ए २ राइफल स्काभेटरले गिटी बालुवा निकाल्दा आइतवार साझँ भेटिएको हो ।



सोमबार १६, बैशाख २०७६ ०६:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.