चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

युग संवाददाता     258 पटक पढिएको    

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

काठमाडौँ / चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने भएको छ । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ताको क्रममा विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् ।

मंगलबार येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका थिए । 



बिहिबार २६, साउन २०७९ ०८:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.