कोलोम्बोमा तीन चर्च र दुई होटल लगायतमा विस्फोट, कम्तिमा २५ को मृत्यु, २०० बढी घाइते

विदेश

Yugnepal     646 पटक पढिएको    

कोलोम्बोमा तीन चर्च र दुई होटल लगायतमा विस्फोट, कम्तिमा २५ को मृत्यु, २०० बढी घाइते

कोलोम्बोमा तीन चर्च र दुई होटल लगायतमा विस्फोट, कम्तिमा २५ को मृत्यु, २०० बढी घाइते


एजेन्सी - श्रीलंकाको राजधानी कोलम्बो स्थित ३ चर्च, २ होटल लगायत अन्य कैयौँ स्थानमा श्रृङखलावद्ध बम विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने कम्तिमा २०० जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीलंकाका प्रहरी प्रवक्ता रुवान गुसेकेराका अनुसार विस्फोट आईतबार बिहान स्थानीय समयअनुसार  ८ बजेर ४५ मिनेटमा भएको हो।



आइतबार ०८, बैशाख २०७६ १२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.