प्रदेश सभा क्षेत्रीय अधिबेशनमा सभापती शाह प्यानलको वर्चस्व

युग संवाददाता     595 पटक पढिएको    

प्रदेश सभा क्षेत्रीय अधिबेशनमा सभापती शाह प्यानलको वर्चस्व

धनगढी मंसिर ५ नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत मसिर ३० गते भएको प्रदेश सभा क्षेत्रीय अधिबेशनमा जिल्ला सभापती नर नारायण शाहको टिमले १० प्रदेश सभा मध्य ९ वटा प्रदेशमा जित हासिल गरेको छ। जस अन्तर्गत शाहको प्यानलबाट क्षेत्र न ९१०, प्रदेश सभा क्षेत्रीय सभापती ९क ० प्रशुराम महतो कठरिया, ९ख ० बलिराम चौधरी,।क्षेत्र न।९२० प्रदेश सभा क्षेत्रीय सभापती ९क० भिम जैसी, ९ख ० तेज प्रकाश मल्ल , क्षेत्र न ९३० प्रदेश सभा क्षेत्रीय सभापती ९क० राम प्रसाद चौधरी, ९ख ० कमलराज चौधरी, क्षेत्र न। ९ ४०,प्रदेश सभा क्षेत्रीय सभापती ९क० मा काशिराम शर्मा,क्षेत्र न ५, प्रदेश सभा क्षेत्रीय सभापती ९क० सिताराम राना ९ख० केशब जोशी रहेका छन भने सभापति भन्दा बाहिर क्षेत्र न ५ प्रदेश सभा ख का सभापतिमा गोपाल दत्त भट्ट रहेका छन ।

शेर बहादुर देउवाका बिश्वास पात्रका रुपमा रहेका शाहको यो दोस्रो कार्यकाल हो। उनी सुदूरपश्चिम प्रदेशमा सभापती लडने बताई सकेका छन्। हिजो बसेको सुदुर पश्चिम प्रदेश प्रथम अधिबेशन मुल ब्यवस्थापन समितिको बैठकले शाहालाई सयोजक समेत तोकि सकेको छ। साथै ६ गते हुने क्षेत्रीयको आजै मनोनायन गर्ने र अधिबेशन र १० गते हुने जिल्ला अधिबेशनका लागि मसिर ९ गते मनोनयन गर्ने कैलाली जिल्लाका लागि केन्द्र बाट खटी आएका निर्वाचन अधिकृत टेक प्रसाद सुबेदीले जानकारी दिए। गत कात्तिक २७ गते सम्पन्न १२६ वटा अधिबेशन र ३० गते सम्पन्न पालिका अधिबेशनमा पनि शाह प्यानले सबै स्थानमा जितेको छ।



आइतबार ०५, मङि्सर २०७८ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.