सुदूरपश्चिम प्रदेशको आर्थिक विकास गर्न एकजुट हुन आवश्यक पूर्वमन्त्री भट्ट

युग संवाददाता     895 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशको आर्थिक विकास गर्न एकजुट हुन आवश्यक पूर्वमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशको आर्थिक विकास गर्न एकजुट हुन आवश्यक पूर्वमन्त्री भट्ट

धनगढी पूर्वमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको आर्थिक विकास गर्न प्रदेश बासीलाई एकजुट हुन आग्रह गरेका छन् । शनिबार डोटेली समाजले आयोजना गरेको दसैं तिहार शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । साथै  पूर्वमन्त्री भट्ट गेटा मेडिकल कलेजलाई विश्वबिधालयकै रुपमा अगाढी बढाउने पहल भईरहेको पनि  बताएका छन । 
 
मेडिकल कलेजलाई छिटो सन्चालन गर्ने बिषयमा छ्लफल भईरहेको छ, उनले भने,अहिले सरकारको नेत्रित्व पनि सुदुरपश्चिमबाट भएकाले यँहाको आबश्यकता अनुसार नै सन्चालन हुने छ।

यस्तै उनले धनगढी अत्तरिया औधोगिक करिडोरको काम पनि शुरु भएको बताए । उनले राजनितिक रुपमा यँहाका नेता कार्यकर्ता बिभाजित भएपनी बिकासको कुरामा एक ठाउँमा उभिनु पर्ने धारणा राखेका थिए  ।



शनिबार २३, असोज २०७८ ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal