ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ खुल्यो

युग संवाददाता     1212 पटक पढिएको    

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ खुल्यो

 बैंकिङ खबर बाट साभार
 काठमान्डौं। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले माघ २३ गते आज शुक्रबारदेखि आइपीओ ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आइपीओ पहिलो चरणमै पुरा भए माघ २७ गते र प्रयाप्त नभए फागुन ७ गते बन्द गरिने छ । बीओके क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धकका रुपमा रहेको छ ।



शनिबार २४, माघ २०७७ ०५:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal