धनगढी, ५ भदौ जिल्ला प्रशासान कार्यालय लगाएको निषेधाज्ञा लागु गरेपछी धनगढी बजार सुनसान देखिएको छ ।
कैलालीमा बिहिबार राती १२ बजेबाट निषेधाज्ञा लागु भएपछि सुनसान भएको छ । धनगढीमा निषेधाज्ञा लागु भएपछि सुदूरपत्र अनलाईन प्रतिनिधी तेज बोहराले धनगढी बजार घुमेर यसरी तस्बिर कैद गरेका छन् ।
प्रतिकृया दिनुहोस