१० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

Yugnepal     720 पटक पढिएको    

१० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमान्डौं  । नेपाल राष्ट्र बैंकले १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले माघ २७ गते सोमवार उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड बराबरको ट्रेजरी विक्री गर्न लागेको हो । योे ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
बैंकिङ खबरबाट साभार



सोमबार २७, माघ २०७६ ०७:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.