बझाङ्ग जिल्लाको बिथ्थडचिर गाउपालिका वडा न ५ का १६ वर्षिया बिध्यार्थी करन महरले आत्मा हत्या गरेका छन । हिजो बेलुका घरबाट करिब १५० मिटर परको एक जंगलमा शनिवार बिहान ७ बजे उनको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो ।उनका बुबा शालिभान महरका अनुसार निज करन महर बिथ्थडचिर गाउपालिकाको देवेश्वरी मा बि मा कछ्या अध्ययनरत छात्र हुन । निजको शवलाइ अहिले पोष्टमार्टमका लागि इलाका स्वास्थ्थ चौकी देउलेकमा राखिएको छ। मृतक करन महरले के कति कारणले आत्मा हत्या गरेका हुन सोको कारण भने खुल्न सकेको छैन ।
प्रतिकृया दिनुहोस