सुदूरपश्चिम प्रदेशमा संस्थागत भ्रष्टाचार बढ्यो

Yugnepal     1257 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा संस्थागत भ्रष्टाचार बढ्यो


धनगढी पुस  -   सुदूरपश्चिम प्रदेशको आर्थिक विकास र समद्धृ प्रदेश बनाउनका लागी सबै एकताको खाँचो रहेको सुदूरपश्चिम प्रदेशकी प्रदेश  प्रमुख शर्मिला पन्त त्रिपाटीले बताइन । सुदूरपश्चिम प्रदेश सभाले मंगलवार प्रदेश सभा स्थापना दिवस मनाउने क्रममा प्रदेश प्रमुख पन्तले  सोकुरा बताएकी । सुदूरपश्मि प्रदेश सभा दुई वर्ष पुराई भई तेस्रो वर्षमा प्रवेश गरेको हो ।  
त्यसैगरी कार्यक्रममा प्रमुख प्रतिपक्षी  नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबाहादुर रावले  सरकार  आर्थिक  भ्रष्टाचार, मन्त्रीहरुको व्यवहार, कानून कार्यान्वयनको अवस्था लगायतका विषयमा नेता रावलले चर्चा गरेका थिए  ।
“प्रदेश सरकारका गलत क्रियाकलाप, मन्त्रीहरूको स्वेच्छाचारिता, निरन्तर बृद्धि भइरहेको संस्थागत भ्रष्टाचार, कानून कार्यान्वयनमा देखाइएको उदासिनता लगायतका कारणले प्रदेश सरकार तथा शासनमाथि नै जनतामा वितृष्णा बढ्दै गएको छ” कार्यक्रममा  मन्तव्य व्यक्त गर्दै प्रदेश प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता रणबहादुर रावलले प्रदेश सरकारलाई चेतावनी  दिएका छन् । सुदूरपश्चिमका जन्ताले आर्थिक विकास सुशासन शान्ती चाहेकाले प्रदेशको विकासको विकासका लागी  प्रतिपक्षय दलको सरकारलाई सहयोग गर्ने बताएका छन् ।
लोकतन्त्रलाई बलियो बनाउय जन्ताले गरेको आशा अनुसार नभएकाले  पुरा नभयनपनि प्रदेशले गरेका काम प्रति सत्ताकापक्ष  प्रभावकारी वनाउन नसकेको नेता रावको प्रदेश सरकार प्रति आरोप लगाएका छन् ।  प्रदेश  सभालाई राम्रोसँग  सदुपयोग गर्न सकेको छैन ।  प्रदेश सरकारलका मन्त्री  केही काम व्यस्त  देखिय पनि केही मन्त्री औपरिकमा मात्रै  सिमित रहेकाले काम प्रति ध्यान दिन आग्रह गरेका छन् ।
त्यसैगरी  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपड बहादुर बोहराले प्रदेश सरकारलाई दिएका चरनात्मक सुभावलाई सहजै  रूपमा गह्रण  गर्ने बताएका छन् ।  गत  आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्ष प्रदेश सरकारले भौतिग प्रगती राम्रो भएकाले  भुक्तानी गर्न बाँकि रहेकोले विक्तय  प्रगती कम देखियको बताएका छन् । मन्त्री  बोहराले पदेश सरकार सुधार उन्मुखर तिर  गईरहेको पनि बताएका छन् ।
 कार्यक्रममा बोल्दै मन्त्री बोहराले तीन महिना भित्र  जटिजुटि प्रसोधन केन्द्रको  सथापना गरिने । प्रदेश बिस संचालन गर्नकालागी  डिपियार तयार भईरहेकाले चाल ुआर्थिक वर्ष भित्रै प्रदेश बस संचालनमा ल्याउने र  । कषिलाई आधुनिकरण गरेर कुषीमा आधारित कार्यक्रकम कालागी बजेट सरकार संग माग गर्ने बताएका छन् । स्रोत र साधन कम भएका कारणले गर्दा जन्ताका चाहाना बढी भएको पूरा गन नसकेको पनि  बताएका छन् । शिक्षा स्वास्थ्य खानेपानी पर्यटन लगायत प्रदेशका गौरवका  पुर्वाधार विकास ठुला ओजनाहरुको डिपियार गर्ने तर्फ प्रदेश सरकार लागी रहेको पनि बताएका छन् ।
त्यसैगरी नागरिक समाजका अगुवा सुदूरपश्चिम विश्व विद्यालयका पुर्व रजिस्टार डा हेमराज पन्तले नेपाल संबैधानिक राजतन्त्र  पन्चायत राणाशासन अहिले संघिय गणतन्त्रमा मुलक रहेकाले यो समय  नेपाल का लागी विकास गर्ने समय भएको बताएका छन् ।   सुदूरपश्चिम प्रदेश हेरेक ईन्डिकेट बाट पछाडिको रहेको  छ  । जन्तालाई विकासका चाहिन्छ  पहिले संघियता नेपालमा टिकछ की टिक्दैन भन्ने अन्योल थियो अब यो व्यवस्था वाहेयक विकल्प नरहेकबो बताएका छन् । यो प्रदेश को मुख्य  समस्या गरिबी हो  ।  हजुर वुवा ,बुवा र छोरा भारतमै काम गर्ने भएकाले यसलाई हाटाउन जनप्रतिनिधिले अभियान चालन आवश्यक रहेको छ , भने  सुशासनको लाई बलियो बनाउन पनि प्रदेश सरकारको ध्यान जान जरुरी रहेको बताएका छन् ।  
त्यस्तै राजपाका प्रदेश सभा सदस्य कृष्ण चौधरीले प्रदेश सभाका सदस्यहरूले दुई बर्प भित्र गरेको कामको गहिरो समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।  होइन भने जन्ताले लखेट्ने छन्  । शान्ति विकास सुशासन ३२ वटा कानु निमार्ण गरेर  मात्र हुँदैन कानुन कार्यान्वयन गर्न प्रदेश सरकार  कमजोर रहेको बताए ।  उनले भने बनाएको कानुन अर्थ नहुने केन्द्र को अधिकार प्रदेश सरकार संग छ । बेरोजगारी हटाउन रोजारिको सिर्जना गर्न अति आवश्यक रहेको बताए ।
 कानुन निमार्ण गर्न नसकेको  जन्ताको जन गुजासो छ  । कर  बारेमा  महङगी ,  मानविय सुचाङ्ग विकास सुचाङ्ग प्रतिव्यत्तः आय कमाजोर भ्रष्टाचार सुदूरपश्चिम  डुबेको छ सरकारका केही मन्त्री  कारण प्रदेशमा भ्रष्टाचार  मौलायको छ  । यसलाई अन्तय गर्न  प्रदेश सरकारले लागन जरुरी रहेको छ ।  हो । सबै को प्रदेश भएको  सुदूरपश्चिमका जन्तालाई  विकास दिने सबै एक जुट हुने बताएका छन । यस्तै गरी कार्यक्रममा बोल्दै  नेकपाका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ्गले
देश विकासका कालागी  संघिताले विकासका हुने जन्ताको विस्वास भएकाले जन्तालाई विकास प्रति देखाएको ईच्छा पुरा गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । सुदूरपश्चिम लाई समद्व बनाउन र स्थानीय  तहलाई अभै बलिया बनाउने  कननु निमाण गर्नु आवश्यक रहेको बताए  । नेपाल भ्रमण बर्ष लाई सफल बनाउन सबैको सहयोगको अपेक्षा रहेको पनि बताए । हालसम्म प्रदेश सभाले ३२ वटा कानुन निमार्ण गरेको छ ।
गरेको को प्रदेश सभाले ३२ वटा कानुन निमार्ण गरेको छ ।

 



बुधबार ०८, माघ २०७६ ०४:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.