सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुस सहित पक्राउ

Yugnepal     896 पटक पढिएको    

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष  घुस सहित पक्राउ


धनगढी, २१ पुस । कैलाली धनगढी उपमहानगरपालिका वडा नं १२ सामुदायीक वनका अध्यक्ष र कोषाअध्यक्ष नगत सहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले कैलालीमा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई डेढ लाख बढी घुससहित पक्राउ गरेको हो  ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुँवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह रहेका छन् । उनीहरुलाई सोमबार अख्तियारको टोलीले एक लाख ६० हजार घुस सहित पक्राउ परेका हो ।

 

 



सोमबार २१, पुष २०७६ ०५:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.