डेढ करोडको लगानीमा कारको रिकण्डिसन हाउस संचालनमा

Yugnepal     1278 पटक पढिएको    

डेढ करोडको लगानीमा कारको  रिकण्डिसन हाउस  संचालनमा

 सुदूरपश्चिम प्रदेशमा पहिलो पटक डेढ करोडको लगानीमा कारको  रिकण्डिसन हाउस  संचालनमा आएको छ ।  धनगढी युवा व्यवसायी  सुरेश सापकोटाले सो व्यवसाय संचालनमा ल्याएका हुन  । यो  सुदूरपश्चिम प्रदेशकौ पहिलो  व्यवसाय हो ।   धनगढीमा ‘दिब्या अटो हाउस’ को नामबाट आईतबारदेखि सञ्चालनमा  ल्याएको युवा व्यवसायी  सुरेश सापकोटाले बताए ।  


 सामाजिक अभिन्ता गोपी हमालले रिवन काटेर  उक्त अटो हाउसको उद्घाटन गरेका थिए  ।
करिब डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन भएको अटो हाउसमा अटोको कण्डिसन हेरेर पाँच लाख रुपैयाँदेखि नै कारको मुल्य रहेको  सञ्चालक सुरेश सापकोटाले बताए ।


मध्यम बर्गका परिवाहरुले पनि  सजिलै संग कार चढ्न सक्ने बतावरण ल्याएका छौ , संचालक   सापकोटाले युग नेपाल संग बताए  ।


 दिब्या अटो हाउसमा सबै ब्राण्डका कारहरु हुन्छन् , भने   ग्राहकको चाहान अनुसार  फाइनान्सको  सुविधा पनि  उपलब्ध  रहेको     सञ्चालक सापकोटाले  बताए ।



आइतबार १५, मङि्सर २०७६ ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal