उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवारः उद्योगमन्त्री भट्ट

Yugnepal     819 पटक पढिएको    

उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवारः उद्योगमन्त्री भट्ट

        

 काठमान्डौ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार रहेको बताएका छन् ।  कर्मचारीहरु निजी स्वार्थमा लागेकाले सरकारले संचालन गरेका उद्योगहरु फष्टाउन नसकेको उनको भनाइ छ ।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले व्यापार घाटालाई कम गर्न पनि सरकारले संचालनमा ल्याएका उद्योगहरुलाई उत्पादनमुखि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

 



मङ्गलबार १०, मङि्सर २०७६ ०९:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.