१० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन्

साहित्य संस्कृति

Yugnepal     1941 पटक पढिएको    

१० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन्

 १० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन् 


सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ ।

१ सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।

२ सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।

३ कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।

४ तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।

५ सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।

६ सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।

७ सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।

८ सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।

९ सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।

१० तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।

 


साहित्य संस्कृति



शुक्रबार ०१, चैत २०७५ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal