आफूलाई सुख,शान्ती र हनुमान जस्तै अटल, अम्मर बन्नको लागि यसरी जप्नुहोस हनुमानका यी मन्त्रहरुले

Yugnepal     1458 पटक पढिएको    

आफूलाई सुख,शान्ती र हनुमान जस्तै अटल, अम्मर बन्नको लागि यसरी जप्नुहोस हनुमानका यी मन्त्रहरुले

आफूलाई सुख,शान्ती र हनुमान जस्तै अटल, अम्मर बन्नको लागि यसरी जप्नुहोस हनुमानका यी मन्त्रहरुले


संकटमोचन महाबली हनुमानले हरेक संकटमा आफ्नो भक्तहरुको रक्षा गर्नुहुन्छ। हनुमानलाई निष्कपट मनले संकटको बेलामा याद गरियो भने निश्चित रूपमा आफ्नो भक्तहरुको सामु हनुमान हाजिर हुन्छन्। हुनत हनुमानजीलाई विभिन्न नामले चिनिन्छ तर उनको १२ यस्तो नाम छन् जसको जानकारी भक्तहरुलाई शायद थाहा नहुन सक्छ। हनुमानजीको यी १२ नामको स्मरण गर्नाले उमेरमा वृद्धि हुन्छ र समस्त सांसारिक सुख प्राप्ति हुन्छ। १२ नामको निरन्तर जप गर्ने व्यक्तिलाई हनुमानजी महाराजले दस दिशा अथवा आकाश पातालबाट रक्षा गर्नुहुन्छ।

यी हुन् हनुमानजीको १२ चमत्कारी र प्रभावकारी नाम

१ । ऊँ हनुमान २ । ऊँ अंजनी सुत ३ । ऊँ वायु पुत्र ४ । ऊँ महाबल ५ । ऊँ रामेष्ठ ६ । ऊँ फाल्गुण सखा ७ । ऊँ पिंगाक्ष ८ । ऊँ अमित विक्रम ९ । ऊँ उदधिक्रमण १० । ऊँ सीता शोक विनाशन ११ । ऊँ लक्ष्मण प्राण दाता १२ । ऊँ दशग्रीव दर्पहा, यी नामहरुको समय(समयमा जप गरियो भने यसले धेरै लाभहरु हुन्छन। एजेन्सी



मङ्गलबार २८, फागुन २०७५ ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal