नवरात्रिमा यस्ता नौ गल्ती झुक्किएर पनि नगरौं, पूजाको फल पाइँदैन

Yugnepal     1053 पटक पढिएको    

नवरात्रिमा यस्ता नौ गल्ती झुक्किएर पनि नगरौं, पूजाको फल पाइँदैन

काठमाडौं। बडादशैंमा नवरात्रिको विशेष महत्व हुन्छ । नवरात्रिका नौ रातसम्म जगाएर माता दूर्गा एवं उनको विभिन्न रुपलाई जगाएर उनलाई प्रसन्न गर्ने विधान रचिएको हुन्छ। 

शक्ति स्वरुपा माता महाकाली, महालक्ष्मी र महासरस्वतीको रुवमा भक्ताका कल्याण गर्नेवाला हुन्छिन्। यिनै तीन देवीलाई प्रसन्न गराउन सकेमात्रै मानिसलाई समस्त सुख र भाग भोगेर अन्तमा मोक्ष प्राप्त गर्दछ।

श्री महाकाली शक्ति एवं स्वास्थ्य, माता सरस्वती विद्या एवं बुद्धि एवं महालक्ष्मी अष्टलक्ष्मी प्रदान गर्ने देवी हुन्। यिनीहरुलाई प्रसन्न गराउन पनि खासै समस्याको विषय भने रहेको छैन। देवीभागवतका अनुसार नवरात्रिको दिनमा जसले यी गल्तीहरु गर्दछन् उनीहरुदेखि मात्रै त्रिदेवी अप्रसन्न हुन्छन्। ती के कस्ता काम हुन् त रु

१ जसले नङले भूमि खोतल्छ 
२‍‍‍ नङले भूमिमा केर्नु
३ जो पूजाको समयमा निराशावादी बन्छ
४ जो सूर्योदयको समयमा भोजन गर्दछ
५ जो दिनमा सुत्छ 
६ जो वस्त्रहीन रुपमा सुत्दछ 
७ जसले निरन्तर व्यर्थको कुरा तथा अरुलाई होच्याउने काम गर्दछ 
८ जसले आफ्नो अंगमा बाजा बजाउँछ 
९ जसले शिरमा तेल लगाएर उही हातले शरीरका अन्य अंगमा छुन्छ

त्यसको उसको घरबाट लक्ष्मी रुष्ट भएर हिँड्छिन् भन्ने शास्त्रीय मान्यता छ।



शुक्रबार १७, असोज २०७६ ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal