प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गरे राजीनामा

राजीनामा

Yugnepal     1785 पटक पढिएको    

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले  गरे  राजीनामा

काठमान्डौं असोज १४ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  नेकपा को सचिवालय बैठकले जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिए पछी प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । महरा द्धारा हस्तलिखीत राजीनामा पत्र उप सभामुखलाई पठाएको छ ।


सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो  ।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्।



मङ्गलबार १४, असोज २०७६ ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal