कृषि विकास बैंक ह्याकिङ प्रकरण लाहान शाखाका अधिकृत पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरण

Yugnepal     652 पटक पढिएको    

कृषि विकास बैंक ह्याकिङ प्रकरण  लाहान शाखाका अधिकृत पक्राउ


कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् । झाको कम्प्युटरबाट लुटिएको रकमको कारोबार भएको देखिएपछि महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले अनुसन्धानका लागि पक्राउ गरेको हो । बैंकिङ खबर बाट साभार समााचार



सोमबार १३, असोज २०७६ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal