वीरेन्द्र शाह
नेपाली काँग्रेसले संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा “ख” मा जारी रहेको छ । बुधबार घोडाघोडी नगरपालिको वडा नम्बर २ साडेपानिमा राष्ट्रिय जागरण अभियान सम्पन्न भएको थियो । कार्यक्रममा कैलाली क्षेत्र नम्बर ३ प्रदेश सभा “ख”का केन्द्रिय प्रतिनिधिको रुपमा खटिनु भएका अम्बिका थापा,धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशिला मिश्र भट्ट,पुर्व स्थानिय बिकास मन्त्री जनक राज चौधरी लगाय बिभिन्न नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने बत्ताहरुले कम्युनिष्ट सरकारले गरेका गलत कामको भन्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । जनताको अधिकार,समृद्धि,लाई स्थापित गर्न अब नेपाली काँग्रेस बाहेक अरुले गर्न नसक्ने भएकाले आउने चुनाबमा एक ढिक्का भएर जुन्न समेत नेताहरुले बताएका थिए । गाउँ टोल बस्तिमा पुग्दा कम्युनिष्ट सरकारको काम गराई बाट स्थानिय बासीहरु निकै निरासा बादी भएको अभियानमा खटिनु भएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन थिए । यो अभियान बाट अन्य बाट परित्या गरी धेरै कार्यकता नेपाली कागे्रश पाटिमा प्रबेश गरेको नेपाली काग्रेश क्षेत्र नम्बर ३ प्रदेश सभा “ख” कार्य समितिले जनाएको छ ।अभियान सफल बनाउनको लागी प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्व्िजल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा नेपाली काँग्रेसले रहेक क्षेत्र नम्बरमा खटाएको छ ।
प्रतिकृया दिनुहोस