एटीएम ह्याकको विषयमा छानविन गर्न नेपाल राष्ट्र बैंकले ५ सदस्यी कमिटि गठन गरेको छ । गभर्नर डा। चिरञ्जीबी नेपालको निर्देशनमा भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा बैंक सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाव, नेपाल बैंकर्स संघ र नेप्सका प्रतिनिधि सम्मिलित सदस्य छन् । समितिले २ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।
बैंकिङ खबर बाट ।
प्रतिकृया दिनुहोस