एनआईसी एशिया बैंकको एटीएम सुचारू

Yugnepal     910 पटक पढिएको    

एनआईसी एशिया बैंकको एटीएम सुचारू

काठमाडौं। एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको जनाएको छ । 

सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् । 

बैंकको नियन्त्रणभन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्नु परेकोमा बैंकले  ग्राहकवर्गसँग क्षमायाचना गरेको छ । 



मङ्गलबार १७, भदौ २०७६ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal