धनगढी, १५ भदौ–सुदूरपश्चिम प्रदेशकै ठुलो र अत्याधुनिक वर्कशप कैलालीको धनगढीमा आजबाट सञ्चालनमा आएको छ । झण्डै १० करोडको लागतमा धनगढी उप–महानगरपालिका–२ को लोकेन्द्र–मोहन मार्गमा टु–स्टप अटो वर्कसप प्रा।लि। सञ्चालनमा ल्याईएको हो । वर्कसपको सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लले उद्घाटन गरे । ब्यावसायी मोेहित शाह र अभियान खड्काको संयुक्त लगानीमा पूर्ण आधुनिक प्रविधि सहितका वर्कशप सञ्चालन भएको हो ।
सुदूर डेली अनलाइन बाट
प्रतिकृया दिनुहोस