प्रसिद्ध रिखार मन्दिर

Yugnepal     2247 पटक पढिएको    

प्रसिद्ध रिखार मन्दिर

म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–८ स्थित तलाउमाथि डुङगा आकारको ढुङगामाथि एक प्रसिद्ध रिखार मन्दिर रहेको छ ।

यहाँको प्राकृतिक बनावट र मन्दिर देखेपछि भक्तजनहरु आकर्षित हुने गरेका छन । तस्वीर– रासस 



बुधबार ०४, भदौ २०७६ ११:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.