झाँक्रीगुफामा सेल्फी  !

Yugnepal     857 पटक पढिएको    

झाँक्रीगुफामा सेल्फी  !

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित झाँक्रीगुफाको चर्चा अहिले बढ्दै गइरहेको छ । 

यो गुफा मध्यपहाडी लोकमार्गदेखि करिब एक किलोमिटरमाथि पर्दछ । झाँक्रीगुफामा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

तस्वीरमा गुफामा पुगेर आन्तरिक पर्यटक सेल्फी हान्दै गरेको देख्न सकिन्छ । तस्वीर –रासस 



बुधबार २९, साउन २०७६ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.