- सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷२०७६ मा वार्षिक प्रगति ५९.५५ प्रतिशत रहेको छ । प्रदेश सरकारका प्रबक्ता एबं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले आज पत्रकार सम्म्ोलन गरी प्रदेश सरकारको वार्षिक प्रगतिका वारेमा जानकारी गराएका हुन ।
प्रदेश सरकारले सोमबार सबै मन्त्रालयको वार्षिक प्रगती तथा आर्थिक वर्ष २०७५ ÷२०७६ मा विनियोजित बजेटका बारेमा वार्षिक समीक्षा गोष्ठी गरेको थियो ।
प्रदेशसभा सचिवालय प्रगति चालु तर्फ ५०.८ प्रतिशत र पुँजी तर्फ ९६.८.३ प्रतिशत रहेको छ । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चालु तर्फ ६८.३३ प्रतिशत र पुँजी तर्फ ८८.५ प्रतिशत आर्थिक मामिला तथा योजना मन्त्रालयकोे चालु तर्फ ८४.२९ प्रतिशत, बन मन्त्रालयको ४१.१ प्रतिशत रहेको छ । उधोग पर्यटन वन तथा बतावरण मन्त्रालयकोे वार्षिक प्रगति ४१. प्रतिशत मात्रै रहेको छ ।
वार्षिक समिक्षा प्रगति कुन मन्त्रालयको कति ?
प्रतिकृया दिनुहोस