विषादी परीक्षणबिनै भारतीय तरकारी भित्र्याउने सरकारको निर्णय रोक्न सर्वोच्चको आदेश

Yugnepal     872 पटक पढिएको    

विषादी परीक्षणबिनै भारतीय तरकारी भित्र्याउने सरकारको निर्णय रोक्न सर्वोच्चको आदेश

 

काठमाडौं,  सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतबाट आउने तरकारी भित्र्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। 

बुधबार सर्वोच्चका न्यायाधीशले आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षण नगरी भारतीय तरकारी नेपाल ल्याउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको हो।

यसअघि मंगलबार विषादी परीक्षण नगरी भारतबाट आउने तरकारी भित्र्याउने सरकारको निर्णयविरुद्ध तीनवटा छुट्टाछुट्टै रिट सर्वोच्चमा परेका थिए।



बुधबार २५, असार २०७६ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal