२ अर्ब ८ करोड लागतमा राष्ट्र बैंकको भवन निमार्ण हुदैँ

Yugnepal     625 पटक पढिएको    

२ अर्ब ८ करोड लागतमा राष्ट्र बैंकको भवन निमार्ण हुदैँ


 नेपाल राष्ट्र बैंकको नयाँ भवनको शिलान्यास भएको छ । बैंकको मुख्य कार्यलय रहेको स्थान वालुवाटारमा नै उक्त भवनको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

कूल दुई अर्ब आठ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।  बैंकिङ खबर  बाट  साभार।



सोमबार २३, असार २०७६ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal