लोकसेवाको विज्ञापनबारे सर्वोच्चले अन्तरिम आदेश गर्न अस्वीकार गरेसँगै बाटो खुल्यो

Yugnepal     691 पटक पढिएको    

लोकसेवाको विज्ञापनबारे सर्वोच्चले अन्तरिम आदेश गर्न अस्वीकार गरेसँगै बाटो खुल्यो


काठमाडौँ । स्थानीय तहका लागि लोक सेवा आयोगले खोलेको विज्ञापन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्न अस्वीकार गरेसँगै भर्ना प्रक्रिया निरन्तर अघि बढ्ने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले सोमबार यस्तो आदेश दिएसँगै लोक सेवाबारेको अन्यौलता हटेको हो ।



मङ्गलबार १७, असार २०७६ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal