२०७९ असोज २४ गते सोमबार युग संवाददाता
धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
देशभर थप २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ२०७९ असोज २४ गते सोमबार युग संवाददाता
ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।२०७९ असोज २४ गते सोमबार युग संवाददाता
२०७९ साल साउन असोज २४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
कैलालीको क्षेत्र न. ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
देशभर हालसम्म २ हजार १२८ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेकपा एमालेकी नेतृ निरुदेवी पालले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आफ्नो टिकट खोसिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा सदस्यमा दोहोरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उनको टिकट खोसिएपछि उनी असन्तुष्ट भएका हुन ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
बुधबारदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज २३ गते आइतबार युग संवाददाता
आज २०७९ साल असोज २३ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।