पोर्न हबले दियो सित्तैमा पोर्न

युग संवाददाता     1249 पटक पढिएको    

पोर्न हबले दियो सित्तैमा पोर्न

पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटालेली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।

‘यो बेला घरबाट बाहिर निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरैमा एक्लै कसरी बस्नु रु यसको विकल्पका रुपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटालेलीलाई सित्तैमा दिने निर्णय गरेका हौँ। यसले उहाँहरुको एकल जीवनमा चार चाँद लगाउने हामीले अपेक्षा गरेका छौँ।’
गम्भीर समयमा कम्पनीको यो विज्ञापन गर्ने शैलीलाई भने केहीले विरोध गरेका छन्। 
शुक्रबारबाट साभार



बिहिबार ०४, साउन २०८० ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal