बाहिरीयो होस उँडाउने २५ तस्विर

Yugnepal     2455 पटक पढिएको    

बाहिरीयो होस उँडाउने २५  तस्विर


 

झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् ।

जुन चलचित्रको निक्कै सफलपनि भयो । भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनका अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण चर्चामा हुन्छिन् । उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका थिए । 
 हाम्रो इकोनोमिबाट साभार



बुधबार ०३, असार २०७७ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.