जिप दुर्घटना हुँदा चालक घाइते

युग संवाददाता     140 पटक पढिएको    

जिप दुर्घटना हुँदा चालक घाइते

बैतडी  । बैतडीमा जिप दुघृटना हुँदा चालक घाइते भएका छन् । सुपप्र ०१००१ ज १३५४ नम्बर जीप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन्। घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। 



शुक्रबार ०९, मङि्सर २०७९ ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.