अनेरास्वबियुले आम हड्ताल फेर्ता लियो, शान्तिपुर्ण आन्दोलन जारी

युग संवाददाता     153 पटक पढिएको    

अनेरास्वबियुले आम हड्ताल फेर्ता लियो, शान्तिपुर्ण  आन्दोलन जारी

बाजुरा । अनेरास्वबियु बाजुराद्धारा गरिएको आम हड्ताल फेर्ता लिएको छ । बिध्यार्थी नेता चेतन अएडीको हत्या प्रकणमा संलग्नलाई पक्राउको मग सहित आन्दोलनरत अनेरास्ववियू बाजुराले गरेको आम हड्ताल फेर्ता लिएको बिज्ञप्तीमार्फत जनाएको छ ।

शान्तीपुणर् आन्दोलन बाहेक अन्य बजार यातायता कार्यालय सबै बन्द नगरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ । ५ गते देखी बाजुरा बन्दको आह्वन गरेको अनेरास्ववियू बाजुराले आजदेखी आमहड्तालका सबै कार्यक्रमहरु फेर्ता लिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

तर बिद्यार्थी नेता अएडीका हत्यारालाई कानुनी दायरामा नल्याउन्जे शान्तीपुणर् आन्दोलन भने जारी रहेने अनेरास्ववियू बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।



शुक्रबार ०९, मङि्सर २०७९ ०६:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.