कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित

युग संवाददाता     127 पटक पढिएको    

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित

धनगढी । कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित भएको छ । प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी रन्जिता श्रेष्ठ चौधरी र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको जित सुनिश्चित भएको हो । औपचारिक घोषणा भने बाँकी रहेको छ ।



बिहिबार ०८, मङि्सर २०७९ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.