कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धन (काँग्रेस) का उम्मेदवार बहादुर सिंह थापा विजयी भएका छन्। थापाले एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन्।थापाले १० हजार ६६८ मत प्राप्त गरे।
प्रतिस्पर्धी रानाले ८ हजार ९४२ मत पाए। प्रदेशसभा १ मा पनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका ओमविक्रम भाट (सरल) विजयी भइसकेका छन्।
प्रतिकृया दिनुहोस